सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण गराउनुभयो । नियुक्ति भएका न्यायाधीशहरुले आ–आफ्नो काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो । नवनियुक्ति ११ जना न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, … Continue reading सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण